Virtual Currency/Cryptocurrency तथा Network Marketing अन्तर्गतको कारोबार/व्यवसाय गैरकानूनी रहेको सम्बन्धी नेपाल राष्ट्र बैंकले जारी गरेको सूचना

साथै नेपाल राष्ट्र बैङ्कले सर्वसाधारणको लागि Cryptocurrency तथा Network Marketing सम्बन्धी जारी गरेको जनचेतनामूलक सामाग्री पढ्नको लागि यस लिङ्कमा क्लिक गर्नुहोस्। Crypto_for_Financial_Literacy_Final.pdf (nrb.org.np)